• आइतबार, असोज ११ २०८३

देशव्यापी रूपमा कांग्रेसले खटायो स्वास्थ्य उपकरण सहजीकरण टोली


मंगलबार, जेष्ठ १८ २०७८
635
Shares

काठमाडौं । नेपाली कांग्रेसले बायोमेडिकल ईञ्जिनियरहरूको स्वयसेवी समुह बनाएर परिचालन गरेको छ।

कोरोना उपचारका उपकरणको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कोरोना उपचारमा आवश्यक पर्ने मेडिकल उपकरणको प्रयोगमा कतिपय ठाउँमा दक्ष जनशक्ति अपुग भएको गुनासा आएकोले टोली परिचालन गरेको कांग्रेसको भनाइ छ।

यस्तो छ कांग्रेसको विज्ञप्ति:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार