• बुधबार, साउन १३ २०८३

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, स्राेत के ? (पूर्ण पाठसहित)


शनिबार, जेष्ठ १५ २०७८
825
Shares

आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।

जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

त्यस्तै वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको छ ।

बजेटको स्रोत मध्ये राजश्वबाट १० खर्ब २४ अर्ब, अनुदानबाट ६३ अर्ब पूर्ति गरिने उल्लेख छ । अपुर रहेको ५ खर्ब  रकम मधे ३ खर्ब ९ अर्ब विदेशी ऋण र २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख छ । 

नयाँ बजेटमा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

हेर्नुस बजेटकाे पूर्ण पाठ

https://drive.google.com/file/d/11XkPNHk17VGVVm91pUa27IJJ4C3gcCAV/view?fbclid=IwAR3zVQopqhLedJpejV54Mdlj25Hhzqz-HOOf9gkm_WM3THyxALvxwBgiN_8

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार