• आइतबार, असोज ११ २०८३

कोरोनाबाट राप्रपा केन्द्रीय सदस्य विश्वकर्माको निधन


बुधबार, जेष्ठ १२ २०७८
650
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल विश्वकर्माको निधन भएको छ।

५४ वर्षका विश्वकर्माको काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालमा बुधबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

संक्रमण पुष्टि भएपछि उनलार्य १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार