• आइतबार, असोज ११ २०८३

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जाने विपक्षी गठबन्धनकाे तयारी


शनिबार, जेष्ठ ८ २०७८
605
Shares

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी ५ दल सर्वोच्च अदालत जाने भएका छन्।

उक्त कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी दलले सर्वोच्च अदालत जाने तयारी गरेका हुन्।

शुक्रबार १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपम अघि सारे पनि राष्ट्रपतिले दावी खारेज गर्दै प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार