• बुधबार, साउन १३ २०८३

नेपाल दलित विद्यार्थी संघले दियो गोरखा प्रहरीलाई स्वास्थ्य सामाग्री


शुक्रबार, जेष्ठ ७ २०७८
1.1K
Shares

गोरखा । नेपाल दलित विद्यार्थी संघ गोरखाले प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको महामारीमा अग्रपंक्तिमा खटिने प्रहरीको सुरक्षाका लागि संघले बिभिन्न सामाग्री सहयोग गरेको अध्यक्ष रचन परियारले जानकारी दिए ।

शुक्रबार संघले एक हजार थान मास्क र छ लिटर सेनिटाइजर जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार