• बिहिबार, साउन १४ २०८३

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट हुने


बिहिबार, जेष्ठ ६ २०७८
705
Shares

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान भैरहेको छ । मतदान सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना शुरु गर्ने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका जानकारी दिए ।

मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार