• बुधबार, साउन १३ २०८३

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तारको तयारी गर्दै मुख्यमन्त्री गुरूङ


बुधबार, जेष्ठ ५ २०७८
570
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।

आज ३ जनासम्म मन्त्री बन्न सक्ने मुख्यमन्त्री गुरुङको सचिवालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री गुरूङले आज अर्थमन्त्री गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दोहोर्याउन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार