• बुधबार, साउन १३ २०८३

नेतृत्व पाए सरकारमा जान्छौं : जनता समाजवादी पार्टी


मंगलबार, जेष्ठ ४ २०७८
1.3K
Shares

काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने बताएको छ ।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सक्ने बताएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार