• मंगलबार, साउन १२ २०८३

ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता


आइतबार, जेष्ठ २ २०७८
540
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरू भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो ओली र नेपालबीच कुराकानी भएको हो।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतले बताएको छ।

गत शुक्रबार ओली र नेपाल पक्षका नेताहरूको बैठकले कार्यदल बनाउने अधिकार अध्यक्ष ओली र नेता नेपाललाई दिएका थिए।

नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार