• मंगलबार, साउन १२ २०८३

देउवालाई भेट्न प्रचण्ड पुगे बुढानिलकण्ठ


बिहिबार, बैशाख ३० २०७८
1.2K
Shares


काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड उनैको निवास बुढानिलकण्ठ पुगेका हुन् । उनीहरु बीच भेटवार्ता सुरू भएको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिने भएकाले यसबारे छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार