• बुधबार, कार्तिक १२ २०८३

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान (विज्ञप्तीसहित)


मंगलबार, बैशाख २८ २०७८
605
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी हुन्।

उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीबारका साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न भनेकी छन्।

संसदमा विश्वासको मत गुमाएपछि केपी शर्मा ओली पदमुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार