• मंगलबार, साउन १२ २०८३

विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओली असफल


सोमबार, बैशाख २७ २०७८
835
Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। 

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे।

मतदानमा कूल २३२ सांसद उपस्थित थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार