• आइतबार, असोज ११ २०८३

पोखरेल पुनः मुख्यमन्त्री पदमा नियुक्त


आइतबार, बैशाख १९ २०७८
615
Shares


काठमाडौं । लुम्बिनी प्रदेशमा आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल आज सोहि पदमा पुनः नियुक्त भएका छन्।

उनलाई प्रदेश सभा प्रमुख धर्मनाथ यादवले आइतबार अपरान्ह पुनः नियुक्त गरेको पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

लुम्बिनी प्रदेश सभा अधिवेशनको अन्त्य भने आजै गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार