• मंगलबार, साउन १२ २०८३

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा


आइतबार, बैशाख १९ २०७८
895
Shares

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो शितलनिवास पुगेका हुन्।

ओलीले आकस्मिक रूपमा आज नेकपा एमालेको स्थायी कमिटी बैठक पनि बालुवाटारमा बोलाएका छन्।

लुम्बिनी प्रदेशलगायतमा देखिएका राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार