• आइतबार, असोज ११ २०८३

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक


आइतबार, बैशाख १९ २०७८
580
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक पार्टी स्थायी कमिटी बैठक बोलाएका छन्।

ओलीले आइतबार दिउँसो बालुवाटारमा बस्ने गरी आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएका हुन्।

बैठकमा लुम्बिनी प्रदेशमा विकसित राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक राजनीतिक घटनाबारे छलफल हुने एक नेताले बताए।

एमालेमा १९ सदस्यीय स्थायी कमिटी छ। ओलीले नेता माधवकुमार नेपाल पक्षविनै स्थायी कमिटी गठन गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार