• आइतबार, असोज ११ २०८३

शंकर पोखरेलले दिए मुख्यमन्त्रीबाट राजीनामा


आइतबार, बैशाख १९ २०७८
890
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलले आज पदबाट राजीनामा दिएका हुन्।

विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार (आज) देखि सुरु हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार