• आइतबार, असोज ११ २०८३

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण


शनिबार, बैशाख १८ २०७८
840
Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना पुष्टि भएको छ।

खनाललाई कोरोना संक्रमण भएको एमाले नेता योगेश भट्टराईले बताए।

उनलाई अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था समान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार