• मंगलबार, साउन १२ २०८३

जसपा गोरखाका अध्यक्षलाई कोरोना संक्रमण


शुक्रबार, बैशाख १७ २०७८
585
Shares

गोरखा । जनता समाजवादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष खत्रीले गत बुधबार स्वाब संकलन गराएका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष खत्री अहिले होम आइसोलेशनमा बसेका छन् । रुघाखोकीको समस्या देखा परेपछि शंका लागेर परिक्षण गराउदाँ आज (शुक्रबार) रिर्पोट पोजेटीभ आनएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार