• सोमबार, भाद्र २२ २०८३

संघीय संसद सचिवालयका महासचिवलाई कोरोना संक्रमण


बिहिबार, बैशाख १६ २०७८
710
Shares

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरत गौतमलाई कोरोना संक्रमण भएको छ।

कोरोना संक्रमण भएपछि गौतम ४ दिनदेखि होम आइसोलेसनमा बसेका छन्। गौतमको स्वास्थ्य अवस्था सामान्य छ।

गौतमसहित सचिवालयका अन्य चार जनालाई समेत कोरोना संक्रमण भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार