• मंगलबार, साउन १२ २०८३

माओबादी केन्द्र निकट बिधार्थी संगठन गोरखा इन्चार्जमा भट्ट


शुक्रबार, बैशाख १० २०७८
625
Shares

गोरखा । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय बिधार्थी यूनियन (क्रान्तिकारी) गोरखाको इन्चार्जमा आरके भट्ट चयन भएका छन् ।

नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकले भट्टलाई गोरखा जिल्लाको इन्चार्जकाे जिम्मेवारी दिएकाे हाे ।

भट्ट लामाे समयदेखि अनेरास्ववियु क्रान्तिकारीमा रहि कार्य गर्दै आएका छन् ।

अनेरास्वबियु क्रान्तिकारीले गोरखा सहित ७७ वटै जिल्ला, सात वटै प्रदेशमा नेतृत्व चयन गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार