• आइतबार, असोज ११ २०८३

मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन


शुक्रबार, बैशाख ३ २०७८
855
Shares


नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री को पक्षमा मत दिने भएको छ।

मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए।

राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन। कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद् छन्।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ जना सांसद् छन्। एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन्। कांग्रेससँगै राप्रपाले समेत साथ दिँदा पनि कर्णालीमा ठूलो दलका हिसाबले एमालेले नै सरकार गठन गर्न सक्छ।

मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकार टिकाईराख्न आफ्नो पक्षमा २० मत ल्याउनुपर्ने हुन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार