• आइतबार, असोज ११ २०८३

प्रधानमन्त्रीले ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने


मंगलबार, चैत्र ३१ २०७७
750
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

नेपाली नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

यसैबीच प्रधानमन्त्री ओलीले बुधबार नै सञ्चार माध्यमका सम्पादकहरूसँग समेत छलफल गर्दैछन्।

‘नयाँ वर्षको दिन सम्पादकहरूलाई विशेष निम्तो दिइएको छ। प्रधानमन्त्रीले उहाँहरूसँग छलफल गर्नुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘म्बोधनको समय तय भइसकेको छैन। हामी यस बारेमा मिलाउँदैछौं। ’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार