• आइतबार, असोज ११ २०८३

राष्ट्रपतिले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन


शुक्रबार, चैत्र २० २०७७
1.2K
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्।

काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरेको धारा खोलेर राष्ट्रपति भण्डारीले उक्त आयोजना उद्घाटन गरेकी हुन्।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार