• मंगलबार, साउन १२ २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


शुक्रबार, चैत्र २० २०७७
750
Shares

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । दिउँसो दुई बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने छ ।

बैठकमा समसामयिक राजनीति र क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्ने महाधिवेशनको कार्यतालिकालाई हेरफेर गर्ने विषयमा छलफल हुनेछ । यस विषयमा म्याद थप गर्ने प्रस्ताव पेस हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने अन्य राजनीतिक दलका नेताहरुसँगको छलफल अगाडि बढाउने विषयमा पनि छलफल हुने सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार