• मंगलबार, साउन १२ २०८३

उधोग तथा व्यवशाय क्षेत्रको विज्ञमा मास्के नियुक्त


शुक्रबार, चैत्र १३ २०७७
1.2K
Shares

गोरखा । उधोग तथा व्यवशाय क्षेत्र विषयगत समितिको विज्ञमा गोरखाका व्यवशायी भगवान बाबु मास्के नियुक्त भएका छन् ।

गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहेका मास्के समितिको विज्ञम नियुक्त भएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रतिष्ठानका प्रमुख बिमलेन्ध्र निधिले मास्केलाई बिरेन्द्र शाह संयोजक रहेका उक्त समितिमा विज्ञका रुपमा नियुक्त गरेका हुन् ।

उद्योग तथा ब्यवशाय क्षेत्रको नीति निर्माणमा पार्टीलाई सहयोग पु¥याउने भुमिका आफ्नो रहने मास्केले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार