• मंगलबार, साउन १२ २०८३

जगत विश्वकर्मा बने एमाले गण्डकी प्रदेशकाे अध्यक्ष


मंगलबार, चैत्र १० २०७७
875
Shares

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्षमा जगतबहादुर विश्वकर्मा चयन भएका छन् । पूर्व युवा तथा खेलकुदमन्त्री विश्वकर्मा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । विश्वकर्मा अध्यक्षमा चयन भएसँगै अब एमालेका सातै प्रदेश अध्यक्षको टुंगो लागेको छ ।

अध्यक्ष विश्वकर्माले मंगलबार पदभार ग्रहण गरेका छन् । प्रदेश कार्यालय नयाँबजारमा भएको कार्यक्रममा विश्वकर्मालाई पार्टी सचिव गोविन्द नेपालीले पदभार ग्रहण गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार