• मंगलबार, साउन १२ २०८३

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची


शुक्रबार, चैत्र ६ २०७७
725
Shares

gLlt tyf sfo{qmd ;j{;Ddt kfl/t k|ltlglw;efaf6 ;/sf/sf] cfj @)&%÷&^ sf] gLlt tyf sfo{qmddfly 5nkmndf p7]sf] k|Zgsf] k|wfgdGqL s]kL zdf{ cf]nLn] hjfkm lbPkl5 pQm k|:tfj lg0f{ofy{ ;efdf k|:t't x'Fbf ;j{;Ddltn] kfl/t ub}{ ;f+;b . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । पुनः स्थापनापछि चौथो बैठक बस्न लागेको हो।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन—२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन—२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रममात्रै रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार