• मंगलबार, साउन १२ २०८३

नेपाल—खनाल समूहको स्थायी कमिटी बैठक सुरु


बिहिबार, चैत्र ५ २०७७
580
Shares

काठमाडौं । नेकपा एमाले नेपाल—खनाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ ।

बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

एक नेताका अनुसार भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार