• आइतबार, असोज ११ २०८३

जसपा कार्यकारिणी समितिको बैठक स्थगित


बिहिबार, चैत्र ५ २०७७
840
Shares

काठमाडौं । नयाँ सत्ता समीकरणका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीले बोलाएको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।

तयारी नुपेगको भन्दै आजका लागि निर्धारित बैठक स्थगित भएको हो।

ओलीको नेतृत्वकै सरकारमा जाने वा ओली इतरको समीकरण बनाउने भन्ने विषयमा शीर्ष नेताहरुबीच कुरा नमिलेपछि आज बस्ने बैठक स्थगित भएको जसपाका एक सांसदले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार