• आइतबार, असोज ११ २०८३

राष्ट्रपतिले डाकेको सर्वदलीय बैठकमा बाबुराम भट्टराई नजाने


मंगलबार, चैत्र ३ २०७७
750
Shares

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।

स्वास्थ्यमा समस्या देखिएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराई बैठकमा नजाने भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे सर्वदलीय बैठक डाकेकी छिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार