• मंगलबार, साउन १२ २०८३

प्रतिनिधि सभा बैठक केहीबेर बसेर स्थगित


मंगलबार, चैत्र ३ २०७७
855
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक केहीबेर बसेर स्थगित भएको छ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक केहीबेर बसेर स्थगित भएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको अर्को बैठक २०७७ चैत ६ गते शुक्रबार दिनको १ बजे बस्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार