gLlt tyf sfo{qmd ;j{;Ddt kfl/t
k|ltlglw;efaf6 ;/sf/sf] cfj @)&%÷&^ sf] gLlt tyf sfo{qmddfly 5nkmndf p7]sf] k|Zgsf] k|wfgdGqL s]kL zdf{ cf]nLn] hjfkm lbPkl5 pQm k|:tfj lg0f{ofy{ ;efdf k|:t't x'Fbf ;j{;Ddltn] kfl/t ub}{ ;f+;b . tl:a/ M k|bLk/fh jGt, /f;;
काठमाडौं । आज दिउँसो १ बजे संसद बैठक बस्दै छ । अघिल्लो बैठकजस्तै आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।


संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
यादवको २०७७ माघ १ गते निधन भएको थियो ।