• आइतबार, असोज ११ २०८३

एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय


शुक्रबार, फाल्गुन २८ २०७७
780
Shares

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ।

केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्।

२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको स्रोतले जानकारी दियो।

माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ।

एमालेले आइतबार केन्द्रीय समिति राख्ने बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार