• आइतबार, असोज ११ २०८३

हामी अब यही सरकार जोगाउनतिर लाग्छौं : झलनाथ खनाल


बुधबार, फाल्गुन २६ २०७७
635
Shares

काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।

बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार