• मंगलबार, साउन १२ २०८३

संसद् बैठकमा नबसी बाहिरिए प्रधानमन्त्री


बुधबार, फाल्गुन २६ २०७७
825
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् ।

उनी समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।

बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार