• मंगलबार, साउन १२ २०८३

राप्रपाको महाधिवेशन आयोजक समिति गठन


मंगलबार, फाल्गुन २५ २०७७
655
Shares

काठमाडौं । राप्रपाले महाधिवेशनका लागि आयोजक समिति गठन गरेको छ।

वैशाख तेस्रो साता काठमाडौंमा हुने महाधिवेशनका लागि अध्यक्षहरू कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन मुल आयोजक समिति गठन भएको हो।

समितिमा दुई सचिवालयका प्रमुख, दुई कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य रहने गरी महाधिवेशन मुल आयोजक समिति गठन गरेको राप्रपा नेता मोहन श्रेष्ठले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार