• मंगलबार, साउन १२ २०८३

पूर्वमन्त्री एवंम कांग्रेस नेता जोशी कोमामा


मंगलबार, फाल्गुन २५ २०७७
725
Shares

काठमाडौँ । पूर्वमन्त्री एवंम कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ । फागुन १३ ब्रेन ह्यामरेज भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

शनिबारदेखि उनको स्वास्थ्य अवस्थामा थप समस्या देखिएको उपचारमा संलग्‍न डा. राजिव झाले बताए ।
डा. झाका अनुसार जोशी अहिले कोमामा छन् । उच्च रक्तचापका कारण उनलाई मस्तिष्कघात भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार