• शनिबार, असोज १० २०८३

ओलीले बोलाए संसदीय दलको आकस्मिक बैठक


आइतबार, फाल्गुन २३ २०७७
645
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका आकस्मिक संसदीय दलका बैठक बोलाएका छन्।

नेकपाका ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईलाई विभिन्न विषयमा छलफल गर्न आवश्यक भएको भन्दै बैठक बोलाइएको बताए।

‘नेकपाका संसदीय दलका नेताले संसदीय दलको बैठक बोलाउनु भएको छ’ भट्टराईले भने, ‘विभिन्न विषयमा छलफल गर्न आवश्यक भएकाले बैठक बोलाउनु भएको हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार