• सोमबार, साउन ११ २०८३

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड


आइतबार, फाल्गुन २३ २०७७
655
Shares

काठमाडौं । नेकपा प्रचण्ड—माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।

सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार