• शनिबार, असोज १० २०८३

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप


आइतबार, फाल्गुन २३ २०७७
610
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोरोनाविरुद्धको खोप लगाएका छन्।

उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले आफै खोप लगाएर आजदेखि देशभर ६५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाउने अभियानको आरम्भ गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार