• सोमबार, साउन ११ २०८३

कम्युनिस्ट विजय भएको दिन संसारमा हतियार र युद्धको अन्त्य हुन्छ : विप्लव


शुक्रबार, फाल्गुन २१ २०७७
705
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लव कम्युनिस्ट विजय भएको दिन संसारमा हतियार र युद्धको अत्य हुने बताएका हुन्।

‘विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले गर्न सक्छ। कम्युनिस्ट जुन दिन विजय हुनेछ, सम्पूर्ण सांसारमा हतियार र युद्धको अन्त्य हुन्छ’, उनले भने।

उनले उत्पीडित र उत्पीडकको अत्य हुनेबेला युद्धको कुनै स्थान नरहने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार