• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री र विप्लव दुवै राष्ट्रिय सभागृहमा, संयुक्त सम्बोधन गर्दै


शुक्रबार, फाल्गुन २१ २०७७
900
Shares

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव राष्ट्रिय सभागृह पुगेका छन्।

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर हुँदैछ।

सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले हस्ताक्षरलगत्तै सम्बोधन गर्ने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार