• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीलाई भेट्न ‘विप्लव’ बालुवाटारमा


शुक्रबार, फाल्गुन २१ २०७७
695
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् ।

सामाखुसीमा नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल पछि उनी बालुवाटार गएका हुन् ।

प्रधानमन्त्रीसँग भेटवार्ता पछि राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई उनले सम्बोधन गर्नेछन् ।

समारोहलाई प्रधानमन्त्री ओली र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार