• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्‍चबाट सम्बोधन गर्ने


बिहिबार, फाल्गुन २० २०७७
560
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एकै मञ्‍चबाट सम्बोधन गर्ने भएका छन् । तीन बुँदे सहमतिसँगै शुक्रबार दिउँसो २ बजे विशेष कार्यक्रमबीच सम्बोधन गर्ने बताइएको छ ।

बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो।

सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार