• शनिबार, असोज १० २०८३

‘विप्लव’सँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन


मंगलबार, फाल्गुन १८ २०७७
945
Shares

काठमाडौँ । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्।

वार्ता टोलीको अर्का सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार