• शनिबार, असोज १० २०८३

आदिवासी जनजाती महासंघको महाधिवेशन तालिका सार्वजनिक


सोमबार, फाल्गुन १७ २०७७
790
Shares

काठमाडौँ । नेपाल आदिवासी जनजाती महासंघले दशौँ राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । महासंघको फागुन ७ गते बसेको बैठकले २०७८ जेठ १९ र २० गते सुर्खेतमा दशौँ महाधिवेशन गर्ने निर्णय भएको अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए ।

यस्तो छ संघले जारी गरेको महाधिवेशन कार्यतालिका

१. विस्तारित बैठक २०७७ चैत्र मसान्त
२. अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन २०७८ वैशाख मसान्त
३. अधिवेशन हुन बाँकी रहेका प्रदेशको अधिवेशन २०७८ वैशाख मसान्त
४. अधिवेशन हुन बाँकी रहेका प्रवास संगठनको अधिवेशन २०७८ वैशाख मसान्त
५. महाधिवेशन हुन बाँकी रहेका सदस्य (जातीय—राष्ट्रिय) संगठनको महाधिवेशन २०७८ वैशाख मसान्त
६. संघीय परिषद बैठक २०७८ जेठ ४ गते
७. दशौं महाधिवेशन २०७८ जेठ १९ र २० सुर्खेत

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार