• सोमबार, साउन ११ २०८३

राष्ट्रपति भण्डारीले बोलाइन संसद बैठक


सोमबार, फाल्गुन १७ २०७७
585
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् ।

सोमबार मन्त्रिपरिषदको बैठकले सिफारिस गरेलगत्तै राष्टपतिले राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्र अनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार