• सोमबार, साउन ११ २०८३

सांसदलाई कोरोना खोप दिइने


आइतबार, फाल्गुन १६ २०७७
675
Shares

काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड—१९) विरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार