काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेका छन्।
शुक्रबार दिउँसो ओलीले मुख्य सचेतकबाट गुरुङलाई हटाएर सांसद् विशाल भट्टराईलाई नियुक्त गरेका हुन्।
ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीले गुरुङलाई हटाएर भट्टराईलाई मुख्य सचेतक नियुक्त गरेको जानकारी दिए।