• सोमबार, भाद्र १ २०८३

प्रधानमन्त्री र राष्ट्रपति बीच भेटवार्ता


शुक्रबार, फाल्गुन १४ २०७७
895
Shares

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच बिहीवार साँझ शीतल निवासमा भेटवार्ता भएको हो ।

सर्वोच्चको फैसलापछिको देशको राजनीतिक परिवर्तनबारे छलफल भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार